FAQs Complain Problems

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजा प्रकाशन

छत्रदेव गाउँपालिकाको आ.व. ०७६/०७७ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा विभिन्न १० वटा सूचकहरुमा मूल्याङ्कन गरि गाउँपालिकाको शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वयको विषयगत क्षेत्रमा मन्त्रालयले तयार गरेको सफ्टवेयरमा विवरण प्रविष्ट गरी समग्र स्थिति, प्रकृयागत स्थिति र परिमाणात्मक स्थितिको विवरण मिति २०७८/०३/२७ गतेको कार्यपालिकाको बैठकबाट अनुमोदन गरिएको छ । जसमा समग्र सुचकहरूको एकमुष्ठ अंक प्रतिशत ७७ रहेको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: