समाचार
१०९ औं अन्तराष्ट्रिय महिला दिवसको शुभकामना ! यो विशेष दिन झैं प्रत्येक नारीको हरेक दिन विशेष बनोस्
घर, परिवार, समुदाय, कार्यालय लगायत अन्य सार्वजनिक स्थलमा महिला मैत्री वातावरणा सिर्जना गरौं ।
महिला माथि हुने हिंसा र दुव्यहारको अन्त्य गर्न महिला पुरुष मिलेर सहकार्य गरौं ।
महिलाको आर्थिक राजनीतिक, सामजिक शैक्षिक लगायत अन्य क्षेत्रको सशक्तीकरणा गर्न प्राथमिकता दिऔं ।
हामी सम्पुर्णमा महिला मैत्री सोंचको बिकास हुन सकोस ।
१०९ औं अन्तराष्ट्रिय महिला दिवसको शुभकामना !
यो विशेष दिन झैं प्रत्येक नारीको हरेक दिन विशेष बनोस्