समाचार
सार्वजनिक बिदा सम्बन्धी सूचना ।
नेपालीहरुको महान पर्व रक्षा वन्धन (जनै पूर्णिमा) को सुखद अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै छत्रदेव गाउँपालिकाको निर्णयानुसार मिति २०७६ श्रावण ३० गते १ (एक) दिन गाउँ कार्यपालिकाको कार्यालय¸ मातहतका वडा कार्यालयहरु र अन्य सरकारी कार्यालयहरुमा सार्वजनिक बिदा रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।