FAQs Complain Problems

सूचना तथा समाचार

यहि मिति २०७४ फाल्गुन ३० गते का दिन छत्रदेव गाउँ कार्यपालिकाको कार्यालय को आयोजना र स्वास्थ्य शाखा छत्रदेव गाउँपालिकाको संयोजनमा छत्रदेव गाउँपालिका अन्तर्गतका  सबै वडा कार्यालयहरुमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने हरुका  लागि सामाजिक  सुरक्षा भत्ता बितिरण सगै निशुल्क  स्वास्थ्य परिक्षण एवं औषधी बितिरण कार्यक्रम भएको ले सम्बन्धित सबैलाई मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ। 

"व्यक्तिगत घटना दर्ता सप्ताह सम्बन्धी छत्रदेव गाउँपालिका अर्घाखाँचीको अत्यन्तै जरुरी सूचना ."

Pages

//