FAQs Complain Problems

सूचना तथा समाचार

यहि मिति २०७४ फाल्गुन ३० गते का दिन छत्रदेव गाउँ कार्यपालिकाको कार्यालय को आयोजना र स्वास्थ्य शाखा छत्रदेव गाउँपालिकाको संयोजनमा छत्रदेव गाउँपालिका अन्तर्गतका  सबै वडा कार्यालयहरुमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने हरुका  लागि सामाजिक  सुरक्षा भत्ता बितिरण सगै निशुल्क  स्वास्थ्य परिक्षण एवं औषधी बितिरण कार्यक्रम भएको ले सम्बन्धित सबैलाई मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ। 

नव वर्षको हार्दिक मंगलमय शुभकामना ।

नव वर्ष २०८१ को पावन अवसरमा देश विदेशमा रहनुहुने छत्रदेवबासी जनसमुदाय, सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी परिवार, सम्पूर्ण सहयोगी संघ संस्थाहरु तथा समस्त नेपालीजनमा सुख, शान्ति, समृद्धि एवम् उतरोतर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। नयाँ वर्ष २०८१ को आगमनसँगै गाउँपालिकाले लिएको तिव्र भ

Pages