FAQs Complain Problems

यस छत्रदेव गाउँ कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत श्री भेषराज पन्थज्यू निजामती सेवा पुरस्कार, २०७८ बाट निजामती सेवा दिवस २०७९ को अवसरमा पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई सहित आगामी दिनहरुमा उच्च प्रशासनिक सफलताको शुभकामना ।