Home » यस छत्रदेव गाउँ कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत श्री भेषराज पन्थज्यू निजामती सेवा पुरस्कार, २०७८ बाट निजामती सेवा दिवस २०७९ को अवसरमा पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई सहित आगामी दिनहरुमा उच्च प्रशासनिक सफलताको शुभकामना ।
यस छत्रदेव गाउँ कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत श्री भेषराज पन्थज्यू निजामती सेवा पुरस्कार, २०७८ बाट निजामती सेवा दिवस २०७९ को अवसरमा पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई सहित आगामी दिनहरुमा उच्च प्रशासनिक सफलताको शुभकामना ।
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जीकाधिकारी/ वडा सचिव सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- १.३५ दिन भित्र निःशुल्क २.म्याद नाघी आएमा रु.५० ३.सेवा शुल्क रु.४५०
आवश्यक कागजातहरुः-
१.सूचना फारम २.पतिपत्नीको नागरिकताको प्रतिलिपि ३.अदालतको फैसलाको प्रमाण पत्रको प्रतिलिपि
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जीकाधिकारी/ वडा सचिव सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- १.३५ दिन भित्र निःशुल्क २.म्याद नाघी आएमा रु.५० ३.सेवा शुल्क रु.४५०
आवश्यक कागजातहरुः-
१.सूचना फारम २.बसाई सरी जाने वा आउने व्यक्तिको जन्मदर्ता / नागरिकताको प्रतिलिपि ३.बसाई सराई को लागत हस्तान्तरण फारमको सक्कल पत्र ४.बसाई सरी जाने वा आउने सुचकको नागरिकताको प्रतिलिपि
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जीकाधिकारी/ वडा सचिव सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- १.३५ दिन भित्र निःशुल्क २.म्याद नाघी आएमा रु.५०
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- नागरिकता सिफारिस सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- गाउंँपालिकाको आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-
१.अनुसुचि फारम २.आमा/बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३.नागरिकता लिने व्यक्तिको जन्मदर्ताको प्रतिलिपि ४.पासपोर्ट साइजको फोटो २ प्रति