FAQs Complain Problems

ग्यालरी

होली हो .....

नेपाली जनको प्रिय अनि अति विशिष्ट रंगहरुको पर्व होलीको सबैलाई हार्दिक मंगलमय शुभकामना ।

मिति: 03/20/2019 - 11:10

घर, परिवार, समुदाय, कार्यालय लगायत अन्य सार्वजनिक स्थलमा महिला मैत्री वातावरणा सिर्जना गरौं ।

महिला माथि हुने हिंसा र दुव्यहारको अन्त्य गर्न महिला पुरुष मिलेर सहकार्य गरौं ।

महिलाको आर्थिक राजनीतिक, सामजिक शैक्षिक लगायत अन्य क्षेत्रको सशक्तीकरणा गर्न प्राथमिकता दिऔं ।

हामी सम्पुर्णमा महिला मैत्री सोंचको बिकास हुन सकोस ।

१०९ औं अन्तराष्ट्रिय महिला दिवसको शुभकामना !

यो विशेष दिन झैं प्रत्येक नारीको हरेक दिन विशेष बनोस्

मिति: 03/08/2019 - 11:10

Pages