FAQs Complain Problems

ग्यालरी

नव वर्ष २०७६ को पावन अवसरमा देश विदेशमा रहनुहुने छत्रदेवबासी जनसमुदाय, सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी परिवार, सम्पूर्ण सहयोगी संघ संस्थाहरु तथा समस्त नेपालीजनमा सुख, शान्ति, समृद्धि एवम् उतरोतर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। नयाँ वर्ष २०७६ को आगमनसँगै गाउँपालिकाले लिएको तिव्र भौतिक पुर्वाधार विकास, आर्थिक सामाजिक रुपान्तरण र सुशासन कायम गर्दै समृद्ध गाउँपालिका निर्माणमा एक ढिक्का भएर लाग्न सबैलाई प्रेरणा मिलोस ।

मिति: 04/13/2019 - 14:08

 

 

मिति: 04/11/2019 - 23:31
छत्रदेव गाउँपालिकाको दोस्रो चौमासिक समिक्षा कार्यक्रमको अवसरमा छत्रदेव गाउँपालिकाको नीति,कार्यक्रम तथा बजेट पुस्तक विमोचन गर्दै गाउँपालिका अध्यक्ष श्री लेखनाथ पोख्रेल, उपाध्यक्ष श्री तुल्सीदेवी श्रेष्ठ ।।, छत्रदेव गाउँपालिकाको दोस्रो चौमासिक समिक्षा कार्यक्रमको उद्घाटन समारोहमा मन्तब्य प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष श्री तुल्सीदेवी श्रेष्ठ ।, छत्रदेव गाउँपालिकाको दोस्रो चौमासिक समिक्षा प्रस्तुत गर्दै छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकी अधिकृत श्री खिमानन्द भुसाल ।, छत्रदेव गाउँपालिकाको दोस्रो चौमासिक समिक्षा कार्यक्रममा गत चौमासिकका कार्यक्रमका बारेमा वृस्तित जानकारी प्रस्तुत गर्दै सामाजिक सुरक्षा समितिका संयोजक एवं वडा नं. ६ ,ठुलापोखराका वडा अध्यक्ष श्री कमल पौडेल ।, , छत्रदेव गाउँपालिकाको दोस्रो चौमासिक समिक्षा कार्यक्रमको समापन कार्यक्रममा विभिन्न समस्याको समाधान प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष श्री लेखनाथ पोख्रेल ।, छत्रदेव गाउँपालिकाको दोस्रो चौमासिक समिक्षा कार्यक्रमको समापन कार्यक्रममा विभिन्न समस्याको समाधान प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष श्री लेखनाथ पोख्रेल ।, , छत्रदेव गाउँपालिकाको दोस्रो चौमासिक समिक्षा कार्यक्रम-२०७५ को अवसरमा स्वास्थ्य क्षेत्रको बारेमा जानकारी दिदै डा.सुरेन्द्र रायमाझी ।, , , ,

Pages