५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा छत्रदेव गाउँपालिका द्वारा आयोजित पालिकास्तरिय हाजिरीजवाफ(मा.वि) निबन्ध लेखन (आ.वि ६-८) र हस्तलेखन (आ.वि १-५) प्रतियोगिता सम्पन्न भयो उक्त प्रतियोगितामा हाजिरीजवाफ तर्फ प्रथम श्री सरस्वती मा.वि छत्रदेव-७ भुस्कात, द्वितीय श्री नेपाल राष्ट्र मा.वि छत्रदेव-६ ठूलापोखरा र तृतीय श्री मालिका इङ्गलिस बोर्डिङ्ग स्कुल छत्रदेव-६ ठूलापोखरा , निबन्ध लेखन तर्फ प्रथम श्री मालिका इङ्गलिस बोर्डिङ्ग स्कुल छत्रदेव-६ ठूलापोखराकी छात्रा श्री सुप्रिया के.सी ,द्वितीय श्री जनकल्याण मा.वि छत्रदेव-७ भगवती तारुभतेराकी छात्रा श्री बिनिता पाण्डे,तृतीय श्री सार्वजनिक मा.वि छत्रदेव-५ छत्
समाचार
ग्यालरी
५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा छत्रदेव गाउँपालिका द्वारा आयोजित विद्यालय शिक्षक तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रमा तश्बिरहरु ।कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष श्री चन्द्रमान श्रेष्ठज्यूले गर्नुभएको थियो , कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभाका उपसभामुख माननिय श्री पुष्पा भुसाल गौतम ज्यूले गर्नुभएको थियो। उक्त कार्यक्रममा सेवा निवृत हुनुभएका शिक्षक , उत्कृष्ट विद्यालय र उत्कृष्ट GPA प्राप्त गर्ने विद्यार्थीहरुलाई नगद र प्रमाण पत्र सहित सम्मान गरि उक्त कार्यक्रम समापन गरियो ।
ऋषि पञ्चमी
तीजले बिदा माग्ने बित्तिकै दैलोमा अर्को नारीप्रधान चाडले ढकढक्याँउदछ, स्वागत छ यो ऋषि पञ्चमीको दिन विशेषमा । तीजको व्रत पछि फेरि दिदिवहिनी अनि आमाहरुले आजको दिन पुनः त्यहि उत्सर्ग र उत्साहकासाथ मनाउने दिन हो 'ऋषि पञ्चमी' ।
हरियाली मौसममा जताततै हरियाली अनि भिजेका माटाहरु छन्, बादलहरु थोपाथोपा मा पग्लिरहेका छन् अनि जलको स्पर्शले माटोहरु पुलकित भएका छन् । रातो सारी, गरगहना अनि नारी भेलाहरुले चोक चौराहा अनि मठमन्दिरहरु खचाखच छन् । आज ऋषि पञ्चमी, अर्थात् नारीहरुले सप्त ऋषिहरुको पूजा अर्चना गर्ने विशेष दिन ।