FAQs Complain Problems

ग्यालरी

मिति: 11/05/2019 - 13:09
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

शुभ दिपावलीको पावन अवसरमा छत्रदेववासी, स्वदेश तथा विदेशमा रहनु हुने समस्त नेपालीहरु प्रति  सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।
छत्रदेव गाउँपालिका परिवार

मिति: 10/29/2019 - 07:47

नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् तथा छठपर्व २०७६ को पावन अवसरमा छत्रदेववासी, स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपालीहरु प्रति सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

मिति: 10/04/2019 - 13:38

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा छत्रदेव गाउँपालिका द्वारा आयोजित नेपालको संविधान र स्थानीय सरकारको भूमिका विषयमा मा.वि स्वतरिय वक्तृत्वकला कार्यक्रम-२०७६ मा प्रथम स्थान हासिल गर्दै मालिका ईङ्गलिस बोर्डिङ्ग स्कुल ठूलापोखरा दोस्रो स्थान श्री सारदा मा.वि केरुङ्गा र तेस्रो स्थान हासिल गर्दे सरस्वती मा.वि भुस्खात ।

मिति: 09/26/2019 - 14:50
, , , , , , , , , , , , , , , , , , , , ,

Pages

//