छत्रदेव गाउँपालिकाको स्वीकृत कार्यक्रम अनुसार विगत चौमासिकमा जस्तै सामाजिक सुरक्षा भत्ता वितरणसँगै निःशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण यही मिति २०७६ फाल्गुन १६ गते वडा नं. १, २, ३ र ४ का वडा कार्यालय तथा १७ गते वडा नं. ५, ६, ७ र ८ का वडा कार्यालयमा विहान १०ः०० वजेदेखि साँझ ५ः०० वजेसम्म MBBS डाक्टरहरुद्धारा
स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन हुने भएकाले सरोकारवाला सबैको जानकारीको लागि अनुरोध छ ।
समाचार
ग्यालरी
मिति: 02/19/2020 - 15:28
प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १ चिदिकाले वडा नं. ३ बल्कोट दुन्द्रुकलाई ६६ रनले पराजित गर्दै सेमिफाइनलको स्थान सुरक्षित गरेको छ जसमा Man of the Match मौसम अलिको ६७ रन सहित २ विकेटको योगदान रहेको थियो ।
मिति: 01/22/2020 - 18:42
मिति: 11/05/2019 - 13:09